Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पाकिस्तानको आक्रमणपछि पञ्जाब र दिल्लीबीचको खेल रोकियो, स्टेडियमबाट दर्शकहरु निकालिए

पाकिस्तानको आक्रमणपछि पञ्जाब र दिल्लीबीचको खेल रोकियो, स्टेडियमबाट दर्शकहरु निकालिए

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । धर्मशालामा जारी इण्डियन प्रिमियर लिगको खेल स्थगित गरिएको छ ।

पाकिस्तानको आक्रमणपछि पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीच जारी खेल रोकिएको हो । मैदानका सबै फ्लड लाइटहरू बन्द गरिएका छन् भने दर्शकहरूलाई स्टेडियमबाट बाहिर निकालिएको छ ।

खेल रोकिनु अघि पंजाब किंग्सले १०.१ ओभरमा १ विकेट गुमाउँदै १२२ रन बनाइसकेको थियो।

अहिले पाकिस्तानले भारतमाथि जवाफी आक्रमण गरेको छ । पाकिस्तानले जम्मू लक्षित गरेर ड्रोन आक्रमण दाबी गरिएको छ । जम्मू विमानस्थलमा विस्फोट भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077