Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल आइपुगिन् बलिउड डान्सर नोरा फतेही

नेपाल आइपुगिन् बलिउड डान्सर नोरा फतेही

शनिवार , जेठ ४, २०८२

काठमाडौं । बलिउडकी चर्चित नृत्याङ्गना तथा अभिनेत्री नोरा फतेही आज बिहान नेपाल आइपुगेकी छन् ।

उनी दुबईबाट काठमाडौं ओर्लिएकी हुन्।

नोरा फतेहीले आज साँझ बौद्धस्थित हायात मैदानमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो नृत्य प्रस्तुति दिनेछिन् ।

कार्यक्रम आयोजकका अनुसार नोरा फतेहीभन्दा अगाडि उनका २३ सदस्यीय टोली शुक्रबार अपराह्न नै काठमाडौं आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077