Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

कांग्रेस ठुलो पार्टी भएपनि बहुमत नभएकाले सरकार बनाउन मिल्नु पर्‍यो : सभापति देउवा

कांग्रेस ठुलो पार्टी भएपनि बहुमत नभएकाले सरकार बनाउन मिल्नु पर्‍यो : सभापति देउवा

शनिवार , जेठ ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेस ठुलो पार्टी भएपनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारका कमीकमजोरी सुधार गर्दै अघि बढ्ने बताए ।

उनले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको बताए।

सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सबैको प्रतिनिधित्व संसदमा रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077