Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउँदै

शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउँदै

आइतवार , जेठ ५, २०८२

काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदन आज बुझाउँदै छ ।

आज दिउसो साढे ३ बजे बस्ने समिति बैठकमा उपसमितिले आफ्नो प्रतिवेदन बुझाउन लागेको हो ।

विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्दै सहमति गरेर प्रतिवेदन बुझाउन समितिले छविलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

उक्त उपसमितिले दफावार छलफल गर्दै उपसमितिले प्रतिवेदन तयार, पारेको थियो। त्यसका लागि उपसमितिलाई थप १० दिनको समय दिइएको थियो।

असार १५ गतेको बैठकमा प्रतिनिधिसभाबाट विधेयक पेश गर्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077