Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जर्मनीको ह्याम्बर्गमा चक्कु आक्रमण हुँदा १७ जना घाइते

जर्मनीको ह्याम्बर्गमा चक्कु आक्रमण हुँदा १७ जना घाइते

शनिवार , जेठ ११, २०८२

एजेन्सी । उत्तरी जर्मनीको ह्याम्बर्ग सेन्ट्रल स्टेशनमा शुक्रबार एक महिलाले चक्कु आक्रमण गर्दा १७ जना घाइते भएका छन् ।

यस आक्रमणमा धेरै जना गम्भीर घाइते भएका छन् । स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजेतिर भएको घटना भएको हो ।

ह्याम्बर्ग अग्नि नियन्त्रण विभागले आक्रमणमा १७ जना घाइते भएको बताएको छ भने प्रहरीले घटनामा घाइते भएकाहरूको यकिन तथ्याङ्क नभएको जनाएको छ।

ह्याम्बर्ग प्रहरीले घटनास्थलबाटै ३९ वर्षीया जर्मन महिलालाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077