Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पुटिनले आगोसँग खेलिरहेको डोनाल्ड ट्रम्पको चेतावनी

पुटिनले आगोसँग खेलिरहेको डोनाल्ड ट्रम्पको चेतावनी

बुधवार , जेठ १५, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कडा चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्रुथमा लेख्दै ट्रम्पले पुटिनले आगोसँग खेलिरहेको चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘यदि म हुन्थेन भने रुसविरुद्ध कति धेरै गलतभन्दा गलत कुराहरु हुनसक्थे । तर यो कुरा पुटिनलाई महशुस छैन । उहाँ आगोसँग खेलिरहनुभएको छ ।’

त्यसअघि ट्रम्पले युक्रेनमा रुसको लगातार बमबारीका कारण पुटिनको आलोचना गरेका थिए र सन्कीको संज्ञा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077