Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सदन खुलाउन सभामुख घिमिरेको कार्यकक्षमा सत्ता र प्रतिपक्षको बैठक

सदन खुलाउन सभामुख घिमिरेको कार्यकक्षमा सत्ता र प्रतिपक्षको बैठक

बुधवार , जेठ १५, २०८२

काठमाडौं । विपक्षी दलहरुले लगातार दोस्रो दिन पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले सदन खुलाउन पहल थालेका छन् ।

सभामुख घिमिरेको कार्यकक्षमा अहिले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँगको बैठक बसिरहेको छ ।

बैठकमा सभामुख, उपसभामुखसहित नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077