Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गृहमन्त्रीले भने–भिजिट भिसा प्रकरणमा मेरो पनि संलग्नता रहेको सञ्चार माध्यमबाट थाहा पाएँ

गृहमन्त्रीले भने–भिजिट भिसा प्रकरणमा मेरो पनि संलग्नता रहेको सञ्चार माध्यमबाट थाहा पाएँ

बुधवार , जेठ १५, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको प्रकरणबारे आफ्नो नाम पनि जोडिएको सञ्चारमाध्यमबाट थाहा पाएको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । यस विषयमा सदनमानै आफ्नो धारणा राख्नको लागि प्रयत्न गरेपनि त्यो संभव नभपछि पत्रकार सम्मेलन गरेको उनले बताए ।

हिजोदेखि प्रतीपक्ष दलका सासंदहरुले आफ्नो भनाई राख्न नदिएर सदन अवरोध गरेकोप्रति दुःख ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077