Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थाइल्यान्डकी सुचाता बनिन् 'मिस वर्ल्ड २०२५'

थाइल्यान्डकी सुचाता बनिन् 'मिस वर्ल्ड २०२५'

आइतवार , जेठ १९, २०८२

काठमाडौं । मिस वर्ल्डको ७२औँ संस्करणको नतिजा सार्वजनिक भएको छ ।

यो वर्ष थाइल्यान्डकी ओपाल सुचाता चुआंगश्रीले मिस वर्ल्डको उपाधि जितेकी छन् ।

७१औँ मिस वर्ल्ड क्रिस्टिना पेजिस्कोवाले ओपालको शिरमा ताज राखेर उनलाई सम्मानित गरेकी थिइन् ।

यस प्रतियोगितामा इथियोपियाकी हैसेट डेरेज दोस्रो र मार्टिनिककी अरेली योहाचिम तेस्रो स्थानमा परेकी थिइन् ।

मे ७ देखि सुरु भएको यो रोमाञ्चक प्रतियोगिता मे ३१ शनिबारको दिन नयाँ मिस वर्ल्डको घोषणासाथ समाप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077