Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतमा बाढी : ३२ जनाको मृत्यु, १८ जिल्ला प्रभावित

भारतमा बाढी : ३२ जनाको मृत्यु, १८ जिल्ला प्रभावित

आइतवार , जेठ १९, २०८२

एजेन्सी । उत्तरी भारतमा लगातारको २४ घण्टाको वर्षाले गएको पहिरोका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

बाढीका कारण आसाम, मेघालय, नागाल्यान्ड, मिजोरोम र अरुणाञ्चल प्रभावित भएका हुन् ।

त्यहाँको प्रशासनले १८ जिल्ला बाढीले प्रभावित भएको जनाएको छ।

पहाडी जिल्लाका धेरै स्थान जोखिममा रहेको बताउँदै सतर्कता अपनाउन भनिएको छ।

गुहाजटप र तेजपुरमा अहिलेसम्मकै धेरै पानी परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077