Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

सोमवार , जेठ २०, २०८२

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा नेपालले स्टकल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दैछ ।

टस जितेर नेपालले स्कटल्यान्डलाई पहिला ब्याटिङको निम्तो दिएको हो ।

लिग-२ मा नेपालसहित यूएई, नामिबिया, क्यानडा, स्कटल्यान्ड, ओमान, नेदरल्यान्ड्स र अमेरिका छन्।

चौथो शृंखला खेल्न लागेको नेपाल ६ अंकमा तालिकाको पुछारमा छ ।

पाँचौ शृंखला खेल्न लागेको स्कटल्यान्ड २० अंकमा चौथो र छैठौं शृंखला खेल्न लागेको नेदरल्यान्डस् २६ अंकमा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077