Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईपीएलको उपाधिका लागि आज पञ्जाब र आरसीबी भिड्दै

आईपीएलको उपाधिका लागि आज पञ्जाब र आरसीबी भिड्दै

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल आज हुँदैछ ।

फाइनलमा रोयल च्यालेन्जर बैंगलुरु (आरसीबी) र पन्जाब किङ्स भिड्न लागेका हुन् ।

यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ।

यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका छन्। तथापि उपाधि जितेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077