Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी उमेदवार ली जे–म्युङ्ग विजयी

दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी उमेदवार ली जे–म्युङ्ग विजयी

बुधवार , जेठ २२, २०८२

एजेन्सी । दक्षिण कोरियामा विपक्षी उमेदवार ली जे–म्युङ्ग राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

६ महिनाअघि पूर्वराष्ट्रपति यून सुक–योलको देशमा सैनिक शासन लगाउने प्रयास असफल भएपछि उनलाई महाभियोग लगाएर हटाएपछि यो निर्वाचन भएको हो ।

६१ वर्षीय लीले तीन वर्षअघि मात्र महाअभियोगमार्फत अपदस्त यून सुक–योलसँग न्यून मातान्तरले पराजित भएका थिए ।

अहिले उनले यो निर्वाचनमा अप्रत्याशित जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077