Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल र हङ्कङबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगियो

नेपाल र हङ्कङबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगियो

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । हङ्कङको राष्ट्रिय रंगशालामा बिहीबार सम्पन्न अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र हङ्कङले गोलरहित बराबरी खेलेका छन् ।

एएफसी एसियन कप छनोटको तयारीस्वरूप आयोजना गरिएको यो खेलमा दुवै टोलीले गोलको केहि अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्।

खेलको सुरुआतीदेखि नै दुबै टोली आक्रामक रणनीतिमा देखिए पनि निर्णायक गोलको अभाव रह्यो । नेपालको लागि खेल अझ चुनौतीपूर्ण बनेको थियो ।

दोस्रो हाफको अतिरिक्त समयमा डिफेन्डर मणि लामाले दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिए र नेपाल १० खेलाडीमा सीमित भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077