Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

फ्रान्समाथि स्पेनको रोमाञ्चक जित, उपाधिका लागि पोर्चुगलसँग भिड्ने

फ्रान्समाथि स्पेनको रोमाञ्चक जित, उपाधिका लागि पोर्चुगलसँग भिड्ने

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । लामिन यामलको दुईगोल सहयोगमा फ्रान्समाथि रोमाञ्चक जित निकाल्दै स्पेन यूईएफए नेसन्स लिगको फाइनलमा पुगेको छ ।

बिहीबार राति भएको सेमिफाइनलमा फ्रान्सलाई ५-४ गोलअन्तरले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो।

९ गोल भएको रोमाञ्चक सेमिफाइनलमा अन्तत स्पेनले बाजी मारेको हो। स्पेन अब उपाधिका लािग पोर्चुगलसँग भिड्नेछ। उपाधि भिडन्त आइतबार म्युनिखमा हुनेछ।

पराजित भएको फ्रान्सले तेस्रो स्थानका लागि जर्मनीको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077