Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

आइतवार , जेठ २६, २०८२

एजेन्सी । दक्षिण अमेरिकी देश कोलम्बियामा राष्ट्रपति पदका उम्मेदवार मिगुएल उरिबेलाई गोली हानी हत्या गरिएको छ । उनको चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको हो ।

घटनापछि उनलाई तुरुन्तै अस्पताल भर्ना गरिएको छ। उनको अवस्था अझै पनि गम्भीर छ ।

उरिबेले राजधानी बोगोटामा एक र्‍यालीलाई सम्बोधन गर्दै थिए । सोही बेला उनीमाथि गोली प्रहार भएको थियो ।

उरिबेको अवस्थाका कारण शहरभरका अस्पतालहरूलाई सतर्क गराइएको छ ।

प्रहरीले घटनास्थलबाट आक्रमणकारीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077