Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कार्लोस अल्काराजले जिते फ्रेन्च ओपनको उपाधी

कार्लोस अल्काराजले जिते फ्रेन्च ओपनको उपाधी

सोमवार , जेठ २७, २०८२

काठमाडौं । फ्रेन्च ओपन पुरूष एकलतर्फको उपाधि स्पेनिस खेलाडी कार्लोस अल्काराजले लगातार दोस्रोपटक जितेका छन् ।

फाइनलमा विश्व नम्बर एक इटालीका यानिक सिनर सिनरलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् ।

महिला तर्फको उपाधि भने हिजो दोस्रो वरीयताकी कोको गौफले जितेकी थिइन् ।

शीर्ष वरीयताकी बेलारुसकी आर्यना साबालेन्कालाई तीन सेटमा पराजित गर्दै गौफ च्याम्पियन बनिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077