Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इटालीमा जनमतसंग्रह असफल, कारण यस्तो

इटालीमा जनमतसंग्रह असफल, कारण यस्तो

मंगलवार , जेठ २८, २०८२

एजेन्सी । इटालीमा नागरिकता नियम सजिलो बनाउने र श्रम सुरक्षा बलियो बनाउने जनमतसंग्रह असफल भएको छ ।

दक्षिणपन्थी प्रधानमन्त्री जोर्जिया मेलोनीले मतदाताहरूलाई मतदान बहिष्कार गर्न प्रोत्साहित गरेपछि जनमतसंग्रह असफल भएको हो ।

सोमबार मतदान समाप्त हुँदा धेरै नागरिकहरूले मेलोनीको आह्वान मानेको देखिएको थियो ।

दुई दिनको मतदानमा ३० प्रतिशत मतदाताले मतदान गरे । यो कानुनीरूपमा बाध्यकारी बनाउन आवश्यक ५० प्रतिशतभन्दा धेरै कम हो ।

यो नतिजा मध्ये–बाम विपक्षीको लागि स्पष्ट हार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077