Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ट्रम्पले मस्कको पोस्टको प्रशंसा गर्दै माफी स्वीकार गरे

ट्रम्पले मस्कको पोस्टको प्रशंसा गर्दै माफी स्वीकार गरे

बिहिवार , जेठ ३०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कको माफी स्वीकार गरेका छन्।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बुधबार प्रेसलाई भने, राष्ट्रपतिले मस्कको पोस्टको प्रशंसा गरे। हामी अब अमेरिकाका जनतालाई ध्यान दिइरहेका छौं।’

मस्कको सरकारी सम्झौताको समीक्षाको बारेमा सोध्दा प्रेस सचिवले त्यस दिशामा अहिलेसम्म कुनै कदम नचालिएको बताए।

सीएनएनका अनुसार मस्कले जुन ९ को राति ट्रम्पसँग फोनमा कुरा गरेका थिए। यसअघि जुन ६ मा उपराष्ट्रपति जेडी भान्स र ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसी विल्सले मस्कसँग फोनमा कुरा गरेका थिए।

यस कुराकानीमा भान्सले मस्कसँगको विवाद अन्त्य गर्न पहल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077