Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायली हमलामा इरानी सेना प्रमुख सलामी मारिए

इजरायली हमलामा इरानी सेना प्रमुख सलामी मारिए

शुक्रवार , जेठ ३१, २०८२

एजेन्सी । इजरायलले गरेको आक्रमणमा इरानका सेना प्रमुख मारिएका छन् ।

शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका कमान्डर इन चिफ जनरल हुसेन सलामी मारिएका हुन् ।

सलामी मारिएको खबर इरानका रान्यनियन्त्रित सञ्चारमाध्यमहरूले लेखेका छन् ।

इजरायलले आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ ।

इजरायलले इरानविरुद्ध सैन्य कारबाही शुरू गरेको घोषणा गर्दै देशभर संकटकाल घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077