Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै, माओवादी र समाजवादी आसनमै

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै, माओवादी र समाजवादी आसनमै

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । केहीबेर अघिबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरुले संयुक्त रुपमा सदन अवरोध गरिरहेका छन् ।

नेकपा माओवादी केन्द्रले भने सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ ।

माओवादी र समाजवादी भने विरोधमा उभिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077