Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इरानमाथि हवाई आक्रमण जारी, तीन इरानी सैन्य कमाण्डर मारिए

इरानमाथि हवाई आक्रमण जारी, तीन इरानी सैन्य कमाण्डर मारिए

शनिवार , जेठ ३२, २०८२

एजेन्सी । इजरायल रक्षा बल आईडीएफले एक विज्ञप्ति जारी गर्दै इरानमाथि हवाई आक्रमण जारी रहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘इरानबाट उत्पन्न खतरालाई समाप्त गर्न इजरायली वायुसेनाले निरन्तर आक्रमण गरिरहेको छ।’

इरानले इजरायलमाथि गरेको आक्रमणको बदला इजरायलले इरानी सैन्य अड्डामा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ।

आईडीएफका अनुसार आक्रमणमा तीन इरानी सैन्य कमाण्डर मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077