Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

राष्ट्रिय टिममा किरण र रुपेशको डेब्यु

राष्ट्रिय टिममा किरण र रुपेशको डेब्यु

सोमवार , आषाढ २, २०८२

काठमडौं । नेपाल राष्ट्रिय क्रिकेट टिममा किरण ठगुन्ना र रुपेश सिंहले डेब्यु गरेका छन् ।

किरण राष्ट्रिय टिमबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने ५०औं खेलाडी भएका छन् भने रुपेश सिंह डेब्यु गर्ने ५१औं खेलाडी बनेका हुन् ।

तितवुड क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका लागि आज विकेट किपरको रुपमा अनिल शाह रहेका छन् ।

१३.४ ओभरमा नेदरल्यान्ड्सले ५ विकेटको क्षतिमा ९५ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077