Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट लिने दोस्रो नेपाली खेलाडी बने करण केसी

टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट लिने दोस्रो नेपाली खेलाडी बने करण केसी

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । करण केसी नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।

गएराति स्कटल्यान्डसँग भएको खेलमा दुई विकेट लिएसँगै उनले १०० विकेट पूरा गरेका हुन् ।

३३ वर्षीय करणले ८० औं खेलमा एक सय विकेट पुरा गरे ।

यसअघि टी–२० मा एक सय भन्दा धेरै विकेट लिने नेपाली खेलाडी सन्दीप लामिछाने थिए । उनले नेपालबाट ५८ खेलमा एक सय ११ विकेट लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077