Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायलविरुद्ध इरानले गर्‍यो युद्धको घोषणा

इजरायलविरुद्ध इरानले गर्‍यो युद्धको घोषणा

बुधवार , आषाढ ४, २०८२

एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलविरुद्ध युद्धको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत युद्धको घोषणा गरेका हुन् ।

उनले हैदरको नाममा युद्ध सुरु हुने जानकारी दिए । उनले लेखेका छन्, ‘हैदरको नाममा, युद्ध सुरु हुन्छ। हामी आतंककारी यहूदी ९इजरायली० शासकलाई कडा जवाफ दिनेछौं। हामी उनीहरूमाथि कुनै दया देखाउने छैनौं।’

यो घोषणापछि इरानले इजरायलमाथि २५ वटा मिसाइल प्रहार गरेको छ । जसमा खेरी शकन क्षेप्यास्त्र प्रयोग भएको दाबी गरिएको छ ।

इरानको आक्रमणले तेल अभिभस्थित मोसादसहित गुप्तचर एजेन्सीका भवनहरूलाई निशाना बनाएको छ।

इजरायली सेनाले तेहरानको जिल्ला १८ खाली गर्न चेतावनी जारी गर्दै थप आक्रमणको संकेत दिएको छ । इरान र इजरायलबीच विगत पाँ दिनदेखि हिंसात्मक द्वन्द्व चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077