Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इरान–इजरायल द्वन्द्वका बीच भारतद्धारा 'अपरेसन सिन्धु' सुरु

इरान–इजरायल द्वन्द्वका बीच भारतद्धारा 'अपरेसन सिन्धु' सुरु

बिहिवार , आषाढ ५, २०८२

एजेन्सी । इरानबाट भारतीय नागरिकहरूलाई बाहिर निकाल्न भारतले 'अपरेसन सिन्धु' सुरु गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत अपरेसन सिन्धुबारे जानकारी गराएका हुन् ।

उनले लेखे, 'जुन १७ मा, भारतले उत्तरी इरानबाट ११० जना विद्यार्थीहरूलाई उद्धार गर्‍यो, जो इरान र आर्मेनियामा रहेका भारतीय अधिकारीहरूको निरीक्षणमा आर्मेनिया आइपुगेका थिए ।'

रणधीर जयसवालले भने, 'यी विद्यार्थीहरू आर्मेनियाको राजधानी येरेवनबाट विशेष उडानबाट प्रस्थान गरेका छन् र जुन १९, २०२५ को बिहान नयाँ दिल्ली पुग्नेछन् ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077