Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल, बदला लिने मौका

आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल, बदला लिने मौका

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै छ ।

दुई देशबीचको खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि शुरू हुनेछ ।

नेपालले यसअघि भएको खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो । आजको खेलमा नेपाल त्यसैको बदला लिने तयारी साथ मैदान उत्रिने छ ।

नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्नेछन् । समान दुई अंक भए पनि तालिकामा रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077