Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टी–२० आईमा भिम सार्कीको डेब्यू

टी–२० आईमा भिम सार्कीको डेब्यू

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा भिम सार्कीले डेब्यू गरेका छन् ।

स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० क्रिकेट शृंखलाको पाँचौं खेलमा उनले नेदरल्यान्ण्ड्सविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय टी-२० मा प्रवेश गरेका हुन् ।

उनी नेपालबाट अन्तर्राष्ट्रिय टी-२० खेल्ने ५२औं खेलाडी बनेका छन् । उनी अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

बिहीबारको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । विकेट किपर अनिल साहको स्थानमा आसिफ शेखले पुनरागमन गरेका छन् । यस्तै किरण ठगुन्ना र बसिर अहमदलाई आराम दिँदै आरिफ शेख र भिम सार्कीलाई टोलीमा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077