Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एआईजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक

एआईजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङको नयाँ गीत सार्वजनिक भएको छ।

खापुङको शब्द रहेको ‘सुवास बनेर आउनु तिमी’ बोलको नयाँ गीत शुक्रबार सार्वजनिक गरिएको हो।

मेलिना राईले आवाज दिएको गीतको भिडियोमा प्रियंका कार्कीको अभिनय छ। वसन्त सापकोटाले संगीत भरेका छन्।

सुनील क्षेत्रीले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोलाई गज्जब टिभीबाट रिलिज गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077