Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इरानको मिसाइल आक्रमणमा परी इजरायलमा तीन जनाको मृत्यु, ६ घाइते

इरानको मिसाइल आक्रमणमा परी इजरायलमा तीन जनाको मृत्यु, ६ घाइते

मंगलवार , आषाढ १०, २०८२

एजेन्सी । इरानको मिसाइल आक्रमणमा परी इजरायलमा तीन जनाको मृत्यु भएको छ ।

दक्षिण इजरायलको बियर शेभा सहरमा रहेकोआवासीय भवनमा मिसाइल आक्रमण हुँदा तीन जनाको मृत्यु भएको हो ।

आपतकालीन सेवा मगेन डेविड अदोमका अनुसार गम्भीर घाइते भएका ४० वर्षीय पुरुष, ३० वर्षीया महिला र २० वर्षीय युवकको मृत्यु भएको छ ।

घटनामा थप ६ जना व्यक्तिहरू सामान्यदेखि मध्यम घाइते भएका छन् । उनीहरूको अहिले उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077