Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इरान हल्लाएको इजरायली प्रधानमन्त्री नेतान्याहूको दाबी

इरान हल्लाएको इजरायली प्रधानमन्त्री नेतान्याहूको दाबी

बुधवार , आषाढ ११, २०८२

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले इरानविरुद्ध ऐतिहासिक विजय हासिल गरेको बताएका छन् । नेतान्याहुले जुन पुस्तौंसम्म याद रहने दाबी गरेका हुन् ।

इजरायल र इरानबिचको युद्धको १२औं दिन मंगलबार युद्धविराम भएको थियो। दुवै देशले यसको पुष्टि गरेका छन् र यो युद्धमा आफ्नो विजयको दाबी पनि गरेका छन् ।

नेतान्याहुले भने, ‘हामी सिंहजस्तै उठ्यौं र हाम्रो गर्जनले तेहरानलाई हल्लायो।’ अर्कोतर्फ, इरानी विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशले आणविक कार्यक्रम नरोक्ने स्पष्ट पारेका छन् ।

युद्धविरामपछि इरानको राजधानी तेहरानमा विजय उत्सव कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077