Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायलसँगको युद्ध रोकिएलगत्तै इरानका रक्षामन्त्री चीनमा

इजरायलसँगको युद्ध रोकिएलगत्तै इरानका रक्षामन्त्री चीनमा

बिहिवार , आषाढ १२, २०८२

एजेन्सी । इरानका रक्षामन्त्री अजिज नासिरजादेह दुई दिने भ्रमणमा बुधबार चीन पुगेका छन् ।

इजरायलसँगको युद्ध रोकिएसँगै इरानका रक्षामन्त्री नासिरजादेह रक्षामन्त्रीहरूको बैठकमा भाग लिन चीन पुगेका हुन् ।

इरानी मिडियाका अनुसार नासिरजादेह सांघाई सहयोग संगठन (एससीओ) का सदस्य देशहरूका रक्षामन्त्रीहरूको बैठकमा भाग लिन चीन पुगेका छन् ।

चीन र रूसबाहेक, यसमा भारत, इरान, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र बेलारुस समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077