Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ट्रम्प र नेतान्याहुबीच दुई साताभित्र गाजाको युद्ध अन्त्य गर्ने सहमति भएको दाबी

ट्रम्प र नेतान्याहुबीच दुई साताभित्र गाजाको युद्ध अन्त्य गर्ने सहमति भएको दाबी

शुक्रवार , आषाढ १३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच दुई साताभित्र गाजा युद्ध सक्ने सहमति भएको दखाबी गरिएको छ ।

दुवै नेताबीच भएको टेलिफोन वार्तामा गाजाको युद्ध दुई साताभित्र सक्ने सहमति भएको इजरायली सञ्चारमाध्यमले दाबी गरेका हुन् ।

इरानमाथि अमेरिकाले गरेको हवाई आक्रमणपछि दुई नेताबीच ‘यूफोरिक’ अर्थात् अत्यन्त उत्साही फोन संवाद भएको बतायउको छ ।

स्रोतअनुसार, संयुक्त अरब इमिरेट्स (यूएई), इजिप्टसहित चार वटा अरब राष्ट्रहरूले हमासको स्थानमा गाजा पट्टीको प्रशासन सम्हाल्ने योजना तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077