Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भुटानविरुद्ध रौनक श्रीवास्तवले हाने शतक

भुटानविरुद्ध रौनक श्रीवास्तवले हाने शतक

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । एसीसी यू-१६ ईस्ट जोन कपमा रौनक श्रीवास्तवले भुटानविरुद्ध शतक प्रहार गरेका छन् ।

नेपालका लागि चौथो क्रममा आएका रौनकले ९५ बलमा १० चौका र १ छक्कासहित शतक पूरा गरेका हुन् । उनले ३६.४ ओभरमा शतकीय पारी पूरा गरे।

नेपाल ४२ ओभरको खेल सक्दा ४ विकेटको क्षतिमा २६६ रन बनाएर खेलिरहेको छ।

यसअघि नेपालका ओपनर ब्याटल प्रसिद्ध जैसीले इन्डोनेसिया विरुद्ध १३२ रनको शतकीय पारी खेलेका थिए । नेपालले यसअघि समूह चरणको तीन खेल जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077