Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एसीसी यू–१६ : रौनकको शानदार १६८ रनको पारीसँगै भुटानसामु ३५९ रनको विशाल लक्ष्य

एसीसी यू–१६ : रौनकको शानदार १६८ रनको पारीसँगै भुटानसामु ३५९ रनको विशाल लक्ष्य

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । एसीसी यू-१६ ईस्ट जोन कपमा  नेपालले भुटानलाई ३५९ रनको विशाल लक्ष्य दिएको छ ।

नेपालका लागि रौनक श्रीवास्तवले शानदार १६८ रनको पारी खेले । उनले १३२ बलमा उक्त रन बनाएका थिए ।

त्यस्नै नेपालका लागि जोय थापाले ६१ रन बनाउँदा शिवांस बजगाईंले ५४ रन बनाए भने सुगम बुढाथोकीले ३५ रन बनाएका थिए ।

भुटानका लागि सञ्जय दोर्जीले १० ओभरमा ७० रन दिएर ३ विकेट हात पारेका थिए । त्यस्तै तेन्जीन लोडे जामत्सोले १ विकेट लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077