Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

यी हुन् फिफा क्लब विश्वकपको अन्तिम आठमा भिड्ने टोली

यी हुन् फिफा क्लब विश्वकपको अन्तिम आठमा भिड्ने टोली

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप २०२५ को क्वार्टरफाइनल समिकरण पूरा भएको छ।

बुधबार विहान अन्तिम १६ को खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले मेक्सिकन क्लब सिएफ मोन्टेरेलाई २–१ गोलले हराउँदै अन्तिम आठमा स्थान पक्का गर्‍यो।

यसअघि स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब युभेन्ट्सलाई १–० गोलले पराजित गर्‍यो।

रियलको जितमा गार्सियाले ५४ मिनेटमा गोल गरेका थिए। अब अन्तिम आठका खेल शनिबारदेखि सुरू हुनेछ।

अन्तिम आठ समिकरण
अल हिलाल भर्सेस फ्लुमिनेसे
चेल्सी भर्सेस पाल्मेइरस
पिएसजी भर्सेस बार्यन म्युनिख
रियल म्याड्रिड भर्सेस बोरुसिया डर्टमन्ड

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077