Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टहरूको दोष छ : विप्लव

नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टहरूको दोष छ : विप्लव

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्दले आजको राजनीति लथालिङ्ग हुनुको मुख्य दोषी माओवादी रहेको बताएका छन् ।

मङ्गलबार काठमाडौंमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा 'वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन' विषयक अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

‘नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टहरूको दोष छ। मुख्य दोषी माओवादी हो। मैले प्रचण्डसँग भनेको छु- आजको राजनीति यति भ्रष्टीकरण र लथालिङ्ग हुनु, बलिदानी गर्ने, क्रान्तिकारी अपमानित हुने ठाउँमा पुर्‍याउनेमा सबैभन्दा बढी दोषी माओवादी छ’, उनले भने,' उनले भने।

उनले माओवादी अरु कसैलाई दोष दिएर उम्किने ठाउँमा नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077