Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

एमालेमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो, जवाफ दिँदै अध्यक्ष ओली

एमालेमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो, जवाफ दिँदै अध्यक्ष ओली

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा १८० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्‌ ।

भूगोलबाट प्रतिनिधित्व गर्ने इच्छुक केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका हुन् ।

आजको बैठकमा मात्रै १३१ जनाले पार्टी विधान र समसामयिक विषयमा आफ्ना धारणा राखेको बताइएको छ ।

केन्द्रीय सदस्यहरूले धारणा राखेपछि आयोगका अध्यक्षहरूले बोल्ने क्रम सुरु भएको छ ।

त्यसपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बोल्नेछन् । केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको सवालमा २६४ वटा सवाल सङ्कलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077