Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने सरकारको निर्णय

मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने सरकारको निर्णय

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ ।

बुधबार बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो ।

मधेश प्रदेशका ८ जिल्लाहरूमा खडेरीका कारण खानेपानी, सिचाईं प्रणालीमा प्रभाव परेपछि सरकारले सो क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको बताइएको छ ।

यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077