Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सार्वजनिक हितका क्षेत्रमा हड्ताल गर्न निषेध

सार्वजनिक हितका क्षेत्रमा हड्ताल गर्न निषेध

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । सरकारले अत्यावश्यक सेवा क्षेत्रमा बन्द, हड्ताल गर्न निषेध गर्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक हितका लागि भएका क्षेत्रमा बन्द, हड्ताल गर्न निषेधित गर्न राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077