Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक सुरु

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक सुरु

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक सुरु भएको छ।

चौथो दिन पनि केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक हो । बैठकमा प्रचण्डले समिति सदस्यहरूले उठाएका प्रश्न र धारणाहरूमाथि जवाफ दिनेछन्।

बैठक शुक्रबारदेखि सुरु भएको थियो। बैठकमा उपमहासचिव जनार्दन शर्माले पछिल्लो समय राखिरहेको असन्तुष्टिबारे पनि छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077