Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बागमती मुख्यमन्त्रीमा बानियाँको दाबी पेस, एमालेको समर्थन

बागमती मुख्यमन्त्रीमा बानियाँको दाबी पेस, एमालेको समर्थन

सोमवार , श्रावण १९, २०८२

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सोमबार मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनसहित नयाँ सरकार गठनको दाबी गरेका हुन् ।

केही बेरअघि मात्र प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बानियाँले समर्थन पत्रसहित आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

बागमतीमा फेरि कांग्रेस–एमाले गठबन्धनको सरकार बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077