Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक

चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक भएको छ ।

सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्रको टिजर सार्वजनिक भएको हो । टिजरमा क्रोध, देशभक्ति भावना र न्यायका लागि गरिएको बिन्ती छ ।

‘आसुसेन फिल्म्स प्रा.लि’को ब्यानरमा बनेको चलचित्र दसैँको फूलपातीको दिन रिलिज हुँदैछ ।

चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077