Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

टप एन्ड टी-२० सिरिज : पाकिस्तान साहिन्स विरुद्ध नेपाल बलिङमा

टप एन्ड टी-२० सिरिज : पाकिस्तान साहिन्स विरुद्ध नेपाल बलिङमा

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । अस्ट्रेलियाम जारी टप एन्ड टी-२० सिरिजमा पाकिस्तान साहिन्सविरुद्ध नेपाल पहिले बलिङमा उत्रिएको छ।

लिगको अन्तिम खेलमा पाकिस्तान साहिन्सले टस जितेर पाकिस्तान साहिन्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ थालेका हो। आजको म्याचमा नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् ।

नेपालले खेलका ५ खेलमध्य ३ मा हार र २ मा जितेको छ।

नेपाल यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो।

नेपाले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको हराएको थियो।

प्रतियोगितामा ११ वटा टोली छन् ।  शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077