Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रिमियर लिगमा आर्सनलको जित, टोटनहमसँग हार्‍यो सिटी

प्रिमियर लिगमा आर्सनलको जित, टोटनहमसँग हार्‍यो सिटी

आइतवार , भाद्र ८, २०८२

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दुई खेल जितेको छ ।

गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ५–० गोलले हरायो ।

यस्तै म्यान्चेस्टर सिटी टोटनहमसँग २–० गोलले पराजित भएको छ ।

अन्य खेलहरुमा बर्नमाउथले वुल्भ्सलाई १–० गोलले, बर्नलीले सन्डरल्याण्डलाई २–० गोलले र ब्रेन्टफोर्डले एस्टन भिल्लालाई १–० गोल अन्तरले हराएको छ ।

प्रिमियर लिगमा आज चार वटा खेल हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077