Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब विदेशी विद्यार्थी र पत्रकारलाई छोटो समयका लागि मात्रै अमेरिकी भिसा

अब विदेशी विद्यार्थी र पत्रकारलाई छोटो समयका लागि मात्रै अमेरिकी भिसा

शुक्रवार , भाद्र १३, २०८२

एजेन्सी । विदेशी विद्यार्थी र पत्रकारले अब छोटो समयमात्रै अमेरिका बस्न पाउने भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी नागरिकले अमेरिकामा विद्यार्थी भिसामा चार वर्षभन्दा बढी बस्न नपाउने प्रावधान लागू गर्न लागेको हो ।

विदेशी पत्रकारलाई दुई सय ४० दिनको मात्र अमेरिका बसाइ अनुमति दिइनेछ । यद्यपि उनीहरूले थप दुई सय ४० दिनको समयावधि बढाउन आवेदन दिन सक्ने भनिएको छ । तर, चिनियाँ पत्रकारहरूको हकमा भने केवल ९० दिनको मात्र अमेरिका बसाइ अनुमति मिल्नेछ ।

अमेरिकाले अहिलेसम्म सामान्यतया विद्यार्थीको शैक्षिक कार्यक्रम वा पत्रकारको कामको अवधिको लागि भिसा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077