Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । अष्ट्रेलियामा टप एन्ड टी-२० क्रिकेट खेलेर नेपाली टोली स्वदेश फिर्ता भएको छ ।

डार्विनको नर्दन टेरिटोरीमा भएको टप एन्ड टी-२० सिरिज र केही अभ्यास खेलहरू खेलेर नेपाली टिम स्वदेश फर्किएको हो ।

नेपाली टिम टप एण्ड टी-२० सिरिजमा नेपाल ११ टिममा आठौं भएको थियो। नेपाली टिमले टप एण्ड टी-२० सिरिज पश्चात साउथ अष्ट्रेलियासँग २ वटा टी-२० र एउटा एकदिवसीय खेल खेलेको थियो।

नेपालले टी-२० क्रिकेटमा दुवै खेलमा पराजित भएको थियो भने एकदिवसीय खेलमा नेपालले जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077