Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा सपथ ग्रहण

नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा सपथ ग्रहण

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।

नवनियुक्त महान्यायाधिवक्ता भण्डारीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरे लगतै पदभार ग्रहण गरेकी हुन् ।

नेपालको इतिहासमा भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ताको रुपमा नियुक्त भएकी छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार महान्यायाधिवक्तामा नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।

सोहि सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077