Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

उक्त दिन राष्ट्रिय झन्डा झुकाइने गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077