Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ यु-१७ पुरुष च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै

साफ यु-१७ पुरुष च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै

बुधवार , आश्विन १, २०८२

काठमाडौं । साफ यु-१७ पुरुष च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ।

नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्ककालाई २-० गोलले हराएको थियो।

समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बंगलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077